बिद्यालय बचाउ अभियानको नाममा रकम ठगी गर्ने पक्राउ

बारा । बिद्यालय बचाउ अभियानको नाममा विभिन्न सरकारी तथा गैह्रसरकारी स्कुलहरुमा कार्यरत शिक्षिकाहरुसँग गैरकानुनी रुपमा रकम उठाउँदै हिड्ने सर्लाही हरिपुर नगरपालिका-२ घर भएका ३२ बर्षीय बीरेन्द्र कुमारलाई प्रहरीले पक्राउ गरेको छ। बिगत केही समयदेखि बीरेन्द्रले बारा कोल्हवी एरिया अन्तर्गतमा रहेका विभिन्न सरकारी तथा गैह्रसरकारी स्कुलहरुमा कार्यरत शिक्षिकाहरुसंग ‘सेभ द स्कुल’ को नाममा शैक्षिक सामाग्रीहरु किनबेच … Continue reading बिद्यालय बचाउ अभियानको नाममा रकम ठगी गर्ने पक्राउ